‘सम्झना बिर्सना’ भारतमा पनि रिलिज हुने
17 घण्टा अगाडी
ग्लोवल टि.भी.
साउन २२– नेपालपछि प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट इन्डियाका दर्शकमाझ रिलिज हुने भएको छ । निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिलिगुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने जानकारी दिए । उनले