कम्युनिष्टहरुले राजनीतिलाई नै दुर्गन्धित बनाए: शशांक कोइराला

 ग्लोबल टिभि      आइतवार, फाल्गुन १६, २०७७      0

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले कम्युनिष्टहरू सत्ताले मातिएको आरोप लगाएका छन् । मकवानपुरको हेटौडामा शनिबार रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सवमा महामन्त्री कोइरालाले सत्ताले मातिएका कम्युनिष्टहरूले जनचाहना अनुसारको कुनै काम गर्न नसकेको जिकिर गरे ।

अहिलेको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै महामन्त्री कोइरालाले कांग्रेसले अहिलेको अवस्थामा ओली र दाहाल– नेपाल कुनै समूहलाई सहयोग गर्न नसक्ने दावि गरे ।

अहिले राजनीतिक परिस्थितिको धेरै टिकाटिप्पणी नगर्ने स्पस्ट पार्दै उनले संसद् चलेपछि सबै कुराको छिनोफानो हुने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *