ग्लोबल टिभि
0
माघ २२ – बेलायती राजकुमार एडवार्ड पनि नेपाल आइपुगेका छन् । आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन् ।
राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ ।
Post Views: 30
Leave a Reply