पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध

 ग्लोबल टिभि           0
मदन भण्डारी लोकमार्ग दाङ, २ साउन : बङ्लाचुली गाँउपालिका-२ मर्पेसबाट देखिएको मदन भण्डारी लोकमार्ग अन्तर्गत घोराही प्युठान सडक खण्ड । पूर्व पश्चिम राजामार्गको विकल्पको रुपमा यो मार्ग निर्माण गरिएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

असार २१ – पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । माथिबाट आएको पहिरोले सडक पुर्दा राजमार्ग अवरुद्ध भएको हो ।

जाजरकोट छेडागार्ड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित सडकमा बिहान ८ : २० बजे पहिरो गएको प्रहरीले जनाएको छ ।

सडक पूर्णरूपमा अवरुद्ध हुँदा सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *