ग्लोवल टि.भी.
शनिबार, अशोज १, २०७९
0
असोज १ –महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पूरक प्रश्न सोध्न सुरु गरेको छ ।
आजको बैठकमा जबराले बाँकी बयानमा हस्ताक्षर गरेर सकेपछि उनलाई समितिले पुरक प्रश्न सोध्न सुरु गरेको हो ।
जबराको बयान १७४ पृष्ठ लिखत भएको छ । शुक्रबार ६५ पृष्ठमा हस्ताक्षर भएको थियो । बाँकी पृष्ठमा उनले हस्ताक्षर गरिसकेका छन् ।
एक–एक पृष्ठ पढेर जबराले हस्ताक्षर गरेका हुन् ।
Post Views: 401
Leave a Reply