ग्लोबल टिभि
0
असोज २३ –रामेछापको भिरपानीमा बस दुर्घटना भएको छ । रामेछापबाट काठामाडौ आउँदै गरेको बा ३ ख ४०४८ नंको बस दुर्घटना हुुदा १२ जना घाईते भएका छन् ।
घाईते सबैलाई धुलिखेल थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राज कुमार थिङले बताए । १२ जना मध्ये एक जना गम्भिर घाईते रहेको प्रहरीले जनाएको छ ।
Post Views: 1,819
Leave a Reply