साइकल चढेर स्कुल जाने क्रममा ग्रेडरको ठक्करबाट धनगढीमा एक विद्यार्थीको मृत्यु

 ग्लोबल टिभि      बिहिबार, मंसिर १५, २०७९      0

मंसिर १५ –धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा बिहीबार बिहान ग्रेडरले साइकललाई ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । ग्रेरडरले साइकलमा स्कुल गइरहेका विद्यार्थीलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपहानगरपालिका–४ की चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *