ग्लोबल टिभि
शुक्रबार, चैत्र २७, २०७७
0
शुक्रबार सुन तथा चाँदीको भाउ बढेको छ । बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला ९ सय रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७५७ डलर तथा चाँदीको मुल्य २५.४९ डलर कायम भएको छ ।
Post Views: 1,472
Leave a Reply