सुनचाँदीको भाउमा गिरावट

 ग्लोबल टिभि           0

आइतबार सुन तथा चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको भाउ पनि घटेको छ । शुक्रबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७४६ डलर तथा चाँदीको मुल्य २५.३० डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *