बढ्यो सुनको भाउ

 ग्लोबल टिभि      सोमवार, चैत्र ३०, २०७७      0

काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातु सुनको मूल्य बढेको छ ।
सुनको भाउ आज अघिल्लो दिनको तुलनामा १०० रूपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८९ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १२७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *