सुनको भाउ बढ्यो, चाँदी भने स्थिर

 ग्लोबल टिभि      सोमवार, बैशाख ६, २०७८      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको भाउ सोमबार बढेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आइतबारकै मुल्य प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७७९ डलर तथा चाँदीको मुल्य २६.०२ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *