ग्लोबल टिभि
0
मंगलबार सुनको भाउमा गिरावट आएको छ । सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको भाउ भने स्थिर छ । चाँदी सोमबारकै मुल्य प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७७३ डलर तथा चाँदीको मुल्य २५.२८ डलर कायम भएको छ ।
Post Views: 1,116
Leave a Reply