जबरजस्ति विल थमाएको भन्दै उद्योगीको गुनासो

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

नेपाल विद्युत प्रधिकरणले छुट विल भन्दै जबरजस्ति ट्रन्क लाइनमा नै नपर्ने उद्योगलाइ विल थमाएको भन्दै बुटवल-भैरहवा क्षेत्रका उद्योगी व्यवसायीले कांग्रेस नेता बालकृष्ण खाँडको ध्यानकर्षण गराएका छन् । उद्योगी व्यवसायीले आवश्यक्ता नै नभएको उद्योगलाई विल थमाउनु न्याय सम्बत नभको भन्दै १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
रुपन्देही उध्योग संघका अध्यक्ष बाबुराम बोहोरा, महासचिब जीवकान्त काफ्ले एबम् उध्योगी बिकास गोइन्का सहितको टोलिले कांग्रेस संसदीय दलको कार्यालय सिंह पुगेर ध्यानाकर्ष पत्र बुझाएका हुन । उनीहरुले उद्योगहरुको बस्तुगत यथार्थ बुझि समाधान निकाल्न आग्रह गरेका हुन ।माननीय बालकृष्ण खाणले समस्याको पुर्ण अध्ययन गरि समस्याको समाधान गर्न पहल गर्ने आश्वासन दिनुभयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *