बजेटमा स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन विज्ञको सुझाव (भिडियो रिपोर्ट)

 ग्लोबल टिभि           0

कोरोना कहरकैबीच अहिले अर्थ मन्त्रालय बजेट निर्माणमा जुटेको छ । राजश्व श्रोत खुम्चिदै गएको तर सरकारको दायित्व बढ्दै गएकोले बजेट विनियोजनमा अर्थ मन्त्रालय गम्भिर बन्नुपर्ने अबस्थामा छ ।

कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने जिम्मेवारीमा सरकार छ । यसै प्रसंगमा हामीले अबको बजेटका प्राथमिकता के हुनुपर्छ भनी अर्थविद् डा. रघुविर विष्टलाई सोधेका छौं ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *