निषेधाज्ञा अवधिभर सुनचाँदी आयात रोकिने

 ग्लोबल टिभि      बुधबार, बैशाख १५, २०७८      0

नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयात रोक्ने भएको छ । महासंघले देशका प्रमुख शहरमा कारोबार नहुने भएकाले सनचाँदी आयात रोक्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिभर महासंघको कार्यालयसहित निषेधाज्ञा घोषणा भएका क्षेत्रमा कारोबार रोक्ने निर्णय भएको महासंघले जनाएको छ । निषेधाज्ञा अवधिभर सुनको कारोबार मूल्य भने तोक्ने कार्य भने चल्ने महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *