बिमा कम्पनीका शाखा १५ दिन बन्द

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २९, २०७८      0

काठमाडौँ : बिमा समितिले बिमा कम्पनीका सबै शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै समितिले बिहीवारदेखि लागु हुने गरी सबै शाखा बन्द गर्न निर्देशन दिएको हो ।

समितिको निर्देशनानुसार कम्पनीहरूले अब १३ गतेसम्म शाखा बन्द गर्नेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *