सेयर बजारमा सुधार, कारोबार रकम ९ अर्ब माथि

 ग्लोबल टिभि           0

सेयर बजार परिसूचक नेप्से २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स्मा पनि सुधार आएको छ । सोमबार सेयर बजारमा २१८ कंपनीका सेयर कारोबार भएका छन् ।

कुल १ करोड ९० लाख ५६ हजार २ सय ३६ कित्ता सेयर १ लाख १ हजार ९ सय १८ कारोबारबाट ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, व्यापार, जलविद्युत, वित्त, निर्जीवन बीमा, लघुवित्त, जिवन बीमा तथा लगानी समूहका परिसूचक सकारात्मक रहेका छन् । होटेल, विकास बैंक तथा उत्पादनशील सममूहका परिसूचक भने ओरालो लागेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *