ग्लोबल टिभि
सोमवार, जेष्ठ १०, २०७८
0
स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको भाउ सोमबार बढेको छ ।
आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १८८४ डलर तथा चाँदीको मुल्य २७.६९ डलर कायम भएको छ ।
Post Views: 573
Leave a Reply