३३ प्रतिशत बढ्यो सामाजिक सुरक्षा भत्ता, वृद्धभत्ता मासिक चार हजार

 ग्लोबल टिभि      शनिबार, जेष्ठ १५, २०७८      0

काठमाडौँ : सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक चार हजार रुपैयाँ पुर्‍याएको छ ।

बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता चार हजार रुपैयाँ पुर्‍याएको जानकारी दिएका हुन् । उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको बताए ।

पौडेलका अनुसार सामाजिक सुरक्षाका लागि एक खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *