ग्लोबल टिभि
0
काठमाडौँ : सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक चार हजार रुपैयाँ पुर्याएको छ ।
बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता चार हजार रुपैयाँ पुर्याएको जानकारी दिएका हुन् । उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको बताए ।
पौडेलका अनुसार सामाजिक सुरक्षाका लागि एक खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।
Post Views: 1,464
Leave a Reply