काठमाडौँमा मासिक २० हजार लिटर खानेपानी उपयोग गर्नेलाई महशुल छुट

 ग्लोबल टिभि      शनिबार, जेष्ठ १५, २०७८      0

काठमाडौँ : काठमाडौँ उपत्यकामा २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुलमा छुट पाइने भएको छ।

बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।

अब काठमाडौँ उपत्यका खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने न्यूनतम २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा महसुलमा छुट पाइनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *