सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ त कारोबार ?

 ग्लोबल टिभि           0

आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला २ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

सोमबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १९०७ डलर तथा चाँदीको मुल्य २८.०३ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *