सुनको भाउमा सामान्य बृद्धि, चाँदी भने घट्यो

 ग्लोवल टि.भी.      बुधबार, जेष्ठ २६, २०७८      0

बुधबार सुनको भाउ सामान्य बढेको छ । चाँदीको भाउमा भने केही गिरावट आएको छ । मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको भाउमा भने गिरावट आएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १३५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १८९६ डलर तथा चाँदीको मुल्य २७.७४ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *