करिब नौ अर्बको सेयर खरिद–बिक्री

 ग्लोबल टिभि           0
Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

फागुन १- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ७.२६ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशतले घटेर २६७८.४७ विन्दुमा बन्द भएको हो ।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये माइक्रोफाइनान्स, लगानी र फाइनान्स समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ । १६२ कम्पनीको सेयर मूल्य स्थिर छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । आज सात अर्ब ९२ करोड १३ कम्पनीको सेयर खरिद–बिक्री भएको छ ।

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । ङ्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *