तोलामा ११ सय रुपैयाँले घट्यो सुन

 ग्लोबल टिभि      बिहिबार, असार ३, २०७८      0

आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १८२२ डलर तथा चाँदीको मुल्य २७.३६ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *