खोपको माग गर्दै बानेश्वरका खुद्रा व्यवसायी आन्दोलित

 ग्लोबल टिभि      मङ्लबार, असार १५, २०७८      0

कोरोनाविरुद्धको खोप माग गर्दै नयाँ बानेश्वरका खुद्रा व्यवसायीहरु आन्दोलित भएका छन् । खोप नलगाई व्यापार गर्नसकिने भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले खोप माग गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले खोपको माग गर्दै सरकारको ध्यानकर्षण गराउन आन्दोलनका कार्यक्रम अघि बढाउने कार्यक्रम रहेको संघका अध्यक्ष रामशरण गिरीले बताए का छन् ।

निषेधाज्ञाले बन्द व्यवसाय संचालन गर्न नसकिने अवस्था रहेकोले व्यवसायीहरले खोपको प्रबन्ध गर्न सरकारसंग माग गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *