गण्डकी प्रदेशको श्वेतपत्र जारी

 ग्लोबल टिभि           0

गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका सवै क्षेत्रका आर्थिक सूचकांकहरुलाई समेटेर श्वेतपत्र जारी गरेको छ । बजेट ल्याउनु भन्दा ३ दिन पहिले मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आवस्यक तयारी बिना बाध्यकारी कानुनी व्यवस्थाका कारण असार १ मा बजेट ल्याएकाले प्रदेशको समग्र आर्थिक र सामाजिक अवस्थालाई समेटेर एक महिनामा श्वेतपत्र जारी गरेको हो ।

८५ बुँदामा जारी गरिएको श्वेतपत्रमा गण्डकी प्रदेशमा सरकारसँग रहेको आर्थिक मौज्दातलगायत आर्थिक अबस्थाका बारेमा उल्लेख गरिएको छ ।गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका सवै क्षेत्रका आर्थिक सूचकांकहरुलाई समेटेर श्वेतपत्र जारी गरेको छ ।

बजेट ल्याउनु भन्दा ३ दिन पहिले मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आवस्यक तयारी बिना बाध्यकारी कानुनी व्यवस्थाका कारण असार १ मा बजेट ल्याएकाले प्रदेशको समग्र आर्थिक र सामाजिक अवस्थालाई समेटेर एक महिनामा श्वेतपत्र जारी गरेको हो ।

८५ बुँदामा जारी गरिएको श्वेतपत्रमा गण्डकी प्रदेशमा सरकारसँग रहेको आर्थिक मौज्दातलगायत आर्थिक अबस्थाका बारेमा उल्लेख गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *