अर्थतन्त्रको अवस्था हेरेर श्वेतपत्र जारी गर्छाैः अर्थमन्त्री शर्मा

 ग्लोबल टिभि           0

अर्थतन्त्रको पछिल्लो अवस्था हेरेर श्वेतपत्र जारी हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।मन्त्रालय अर्थतन्त्रको अवस्थाको विषयमा अध्ययनमै रहेको अर्थमन्त्री शर्माले बताए ।

अध्ययनको निष्कर्षको आधारमा आगामी भिजन समेटेर श्वेतपत्र ल्याइने उनले बताए ।मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अर्थमनत्री शर्माले अहिले सूचकांकले देखाएको अवस्थालाई श्वेतपत्रमा समेटिने जानकारी दिए ।

अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *