जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरोत्थान गर्ने सम्झौता

 ग्लोबल टिभि           0

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरोत्थान गर्ने सम्झौता भएको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो । कार्यक्रममा बोर्डका उपाध्यक्ष चन्द्र रिजालले विदेशमा नेपालबारे एकैप्रकारको प्रचार गर्न गरे ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताए ।उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै काम अघि बढाइरहेको बताए।

अध्यक्ष सुवेदीले टानले अब ढिला नगरीकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *