सुनको मुल्य प्रतिताला ७ सयले गिरावट

 ग्लोबल टिभि      बिहिबार, भदौ ३१, २०७८      0

नेपाली बजारमा बिहिबार नेपाली बजारमा सुनको मुल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९० हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ ।

बिहिबार तेजावी सुनको मूल्य पनि तोलामा ७ सय घटेको छ । बुधबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको सुनको आज ९० हजारमा कोरोबार भइरहेको छ ।

यस्तै कहि दिनदेखी नेपाली बजारमा चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ । सोमबार देखी चाँदीको मूल्य स्थिर रहेर तोलाको १२ सय रुपैयामा कारोबार भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *