हलो जुवासहित प्रदर्शनमा

 ग्लोबल टिभि           0

चिनी उद्योगलाई उखु बेचेको रकम पाउनुपर्ने माग गर्दै पाँच दिन देखी आन्दोलनरत किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् । आइतबारदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।

किसानहरु धर्ना बसेको स्थान अगाडि छातीमा प्लेकार्ड झुण्ड्याएका किसानले हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवा प्रदर्शनमा राखिएको छ । यसअघि किसानहरुले उखुको ढाँकसहित प्रदर्शन गरिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *