साहस उर्जा कम्पनीले गर्‍यो आईपीओ बाँडफाँट

 ग्लोवल टि.भी.      आइतवार, अशोज १७, २०७८      0

काठमाडौं- साहस उर्जा कम्पनीले साधारण शेयर (आईपीओ) बाँडफाँट गरेको छ ।

कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आज आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । जसमध्ये ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने धेरैको आवेदन रद्द भएको छ ।

बिक्रीप्रवन्धक क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए यस मध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *