बढ्यो सुनको भाउ

 ग्लोवल टि.भी.      आइतवार, अशोज १७, २०७८      0

काठमाण्डौ – आज पनि सुनको भाउ २ सय रुपैयाँले बढेको छ ।

सुन तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी आज तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ११ सय ६० रुपैयाँ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *