ग्लोवल टि.भी.
आइतवार, अशोज १७, २०७८
0

काठमाण्डौ – आज पनि सुनको भाउ २ सय रुपैयाँले बढेको छ ।
सुन तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी आज तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ११ सय ६० रुपैयाँ छ ।
Post Views: 297

Leave a Reply