ग्यास सिलिन्डरको भाउ ७५ रुपैयाँ बढ्यो :नेपाल आयल निगम

 ग्लोबल टिभि      बुधबार, कार्तिक २४, २०७८      0

काठमाडौं ,कार्तिक २४गते ।
नेपाल आयल निगमले ग्यास सिलिन्डरको भाउ बढाएको छ । निगमले आज मध्यरातदेखि लागू हुनेगरी एक सिलिन्डर ग्यासमा ७५ रुपैयाँ भाउ बढाएको छ ।
यससँगै उपत्यकामा अब एक सिलिन्डर ग्यास किन्न १५७५ पर्ने भएको छ । कात्तिक १२ गते पनि निगमले ग्यास ५० रुपैयाँ बढाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *