ग्लोबल टिभि
0
स्थानीय बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।
Post Views: 1,242
Leave a Reply