आज सुनको मूल्य स्थिर

 ग्लोवल टि.भी.      आइतवार, पुस १२, २०७७      0

स्थानीय बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *