पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन स्वामी रामदेव र बालकृष्ण काठमाडौंमा

 ग्लोबल टिभि      बिहिबार, मंसिर २, २०७८      0

काठमाडौं,मङ्सिर २गते।
भारतीय योगगुरू रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण बिहिबार काठमाडौं आइपुगेका छन्।
शुक्रबार राजधानीमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन स्वामी रामदेव र बालकृष्ण काठमाडौं आएका हुन्।

पतञ्जलीले भोलि दुई वटा आध्यात्मिक टेलिभिजन च्यानल सुरू गर्ने कार्यक्रम रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *