तरकारी बजार ,कति पुग्यो साेमबार तरकारीको मूल्य ?

 ग्लोबल टिभि      सोमवार, मंसिर ६, २०७८      0

काठमाडौं ,मङ्सिर ६गते । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज विभिन्न तरकारीहरुको मूल्य सूची सार्वजिनक गरेको छ । पछिल्लो समय तरकारीमा मूल्यवृद्धि उच्च रहेको छ । आलु रातोको आजको प्रतिकेजी औसत मूल्य ५७.५० रुपैयाँ रहेको छ । स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ रहेको छ भने काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ५४ रुपैयाँ रहेको छ ।
गान्टे मुलाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको छ । भारतीय ठुलो गाेलभेडाको प्रतिकेजी औसत मूल्य १०५ रुपैयाँ रहेको छ भने ब्रोकाउलीको प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँ रहेको छ ।​

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *