सुनको मुल्ले प्रतीताला १ सयले गिरावट

 ग्लोवल टि.भी.      बिहिबार, पुस १६, २०७७      0

नेपाली बजारमा सुनको भाउमा बिहीबार सामान्य गिरावट आएको छ । बुधबार सुनको भाउ प्रतितोला ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको भाउ तोलामा ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ ९३ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३०० रहेको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *