आज सुनको मूल्य स्थिर

 ग्लोबल टिभि           0

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज प्रतितोला १ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *