आयोजक क्यामरुनको दोस्रो जित

 ग्लोबल टिभि      शुक्रबार, पुस ३०, २०७८      0

पुस ३०
अफ्रीका कप अफ नेसन्स फुटबलमा आयोजक क्यामरुनले लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा इथोपियालाई ४–१ गोल अन्तरले हराउँदै क्यामरुनले दोसो जित निकालेको हो । ओलेम्बे स्टेडियममा सुरुआती एक गोलको अग्रता उल्टाएर क्यामरुनले सहज जित निकालेको हो । यस जितसँगै समूह ए को क्यामरुनले २ खेलमा ६ अंक जोडेको छ । क्यामरुन समूहको शीर्ष स्थानमा रहेको छ ।पहिलो खेलमा क्यामरुनले बुरकिना फासोलाई २–१ गोल अन्तरले हराएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *