ग्लोबल टिभि
0
माघ ३
शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबार कारोबार ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।
आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६ दशमलव ७४ विन्दुमा पुगेको छ । त्यस्तै हिजो ठूला कम्पनीको मूल्यमापक सेन्सेटिभ इण्डेक्स ११.८१ अंक, फ्लोट इण्डेक्स ४.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ ।
हिजो २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
Post Views: 979
Leave a Reply