आज ३८ दशमलभ ३५ अंकले घेट्यो नेप्से

 ग्लोबल टिभि      बुधबार, माघ ५, २०७८      0

माघ ५
साताको चौथो दिन नेप्से परिसूचक३८ दशमलभ ३५ अंकले घटेर २ हजार ८ सय ९८ दशमलभ ३१ अंकमापुगेको छ ।

त्यस्तै सेन्सेटीभ इन्डेक्स ७दशमलभ ८१ अंकले घटेर ५ सय ३९ दशमलभ ६५ अंकमापुगेको छ । आज २२५ वटा कम्पनीको १ करोड १८ लाख३७हजार २१५ कित्ता सेयर ६ अर्व २ करोड १३ लाख ११ हजार ८८१ रुपैयामा कारोबार भएको थियो ।

आज सबै भन्दा बढि एपिआई पावर कम्पनी लिमिटेडको सेयर कारोबार भएको थियो । सबै भन्दा बढि नाफा बुद्ध भूभी नेपाल हाइड्रो पावर कम्पनीले कमाएको थियो । जसमाप्रति सेयर मुल्य २६ रुपैयाँले बढेर २८७ रुपैयामा कारोबार भएको थियो ।

आज सबै भन्दा बढि घाटा खाने कमेली हाइड्रो पावर कम्पनी रहेको छ । जसको प्रति सेयर मुल्य १६ रुपैयाले घटेर ३५३ रुपैयामा कारोबार भएको थियो । साताको पहिले दिन देखी निरन्तर उकाले लागेको सेयर मंगलबार देखि क्रमश घट्दै गएपछि लगानीकर्तामा नैरास्यता बढेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *