आज पनि बढ्यो सुनको मूल्य

 ग्लोबल टिभि      शुक्रबार, माघ २, २०७७      0

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ ।

बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो । भने आज सुनको मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *