ग्लोबल टिभि
आइतवार, माघ ४, २०७७
0
नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ७०० ले ओरालो लागेको छ।
आज छापावाला सुन प्रतितोला रु ९१ हजार ८०० मा कारोवार भएको छ। छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै रु ७०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रबार ९२ हजारमा कारोवार भएको तेजाबी सुन आज तोलामा रु ९१ हजार ३०० मा कारोवार भएको छ। यस्तै चाँदी तोलामा रु ३० ले घटेको छ। रु एक हजार २६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने रु एक हजार २३० मा मूल्य निर्धारण भएको छ।
Post Views: 561
Leave a Reply