पेट्रोल र डिजेलकाे भाउ बढ्याे

 ग्लोवल टि.भी.      मङ्लबार, माघ ६, २०७७      0

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका हुन्।

बढेको मूल्यसंगै पेट्रोलको नयाँ भाउ प्रतिलिटरमा ११० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैया कायम भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको प्रवक्ता उपाध्ययले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.