ग्लोबल टिभि
आइतवार, फाल्गुन २९, २०७८
0
काठमाडौं–फागुन २९गते। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ।
सेयर बजार परिसूचक नेप्से आज १०१.०७ अंकले बढेर २६६७.९७ अंकमा पुगेको छ। आज एकैदिन नेप्से ३.९४ प्रतिशतले बढेको हो।
आज ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। ४ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। आज सबै समूहमा हरियाली छाएको छ। विशेषगरी बिमा, उत्पादनमूलक, फाइनान्स तथा होटल–पर्यटन समूहमा बढी तेजी देखिएको छ।
Post Views: 831
Leave a Reply