सुनको मुल्य प्रतितोला ७ सयले गिरावट

 ग्लोबल टिभि           0

सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ बहजार १ सय रुपैयाँ तोकेको हो ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउमा पनि आज सामान्य गिरावट आएको छ । मंगलबार १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आजको पाँच रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार खुला गरिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *