आज सुनको मूल्य स्थिर

 ग्लोवल टि.भी.      शुक्रबार, माघ १६, २०७७      0

नेपाली बजारमा आज सुनको मूल्य स्थिर बनेको छ ।

आज शुक्रवार सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्यमा भने बिहीवारको तुलनामा सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य १२८५ मा कारोबार भएको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *