घट्यो सुनको मूल्य

 ग्लोबल टिभि           0

वैशाख २८-बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको छ ।

मंगलबार ९८ हजार रुपैयाँमा छापावाल, ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १२ सय ७५४ रुपैयाँमा करोबार भएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *