गौतम हार्डवेयर एण्ड सेनेटरमा ग्राहकलाई १५ देखि ४० प्रतिशत सम्म छुट

 ग्लोबल टिभि           0

बर्दिवास । बर्दिवास नगरपालिकमा गौतम हार्डवेयर एण्ड सेनेटरीको पसलको शनिबार उद्धघाटन भएको छ ।

यस पसलको उद्धघाटन बर्दिवास उधोग वाणिज्य संघका अध्यक्षय प्रलाद कुमार क्षेत्रीले एक औपचारिक कार्यक्रम मार्फत पसलको उद्घाटन गरे । उनले बर्दिवासमा अहिले होटेल, कल कारखाना, उद्योग, अस्पताल, बिद्यालयलगायत अनेकौं प्रकारका ब्यापारिक संघ संस्थाहरु खुलेको बताउँदै त्यहा आबश्यक पर्ने निर्माण समाग्री र दक्ष कामदारहरु बाट सेवामा सहज र्पुयाउनका लागि मद्दत गर्ने बताए ।

नगरभित्रका विकासमा टेवा पुग्ने सोचका साथ पसलको उद्धघाटन गरिएको पसलमा संञ्चालक रोशन गौतमले बताए । बर्दिवासमा दजनौ यस्ता पसल संञ्चालन भएपनि हामीले थप सेवा प्रदान गदै नाफमुखी नभई सेवामुखिको रुपमा खोलेका उनले बताए । यो पसल मेरो भाई प्रकास गौतम र म रोशन गौतको नाम बाट संञ्चान हुने भएकाले अवको एक महिना सम्म हामीले सबै सामानहरुमा यहाँका ग्रहकवर्गमा १५ प्रतिशत देखि ४० प्रतिशत सम्म छुटको दिदै थप सेवा प्रदान गरिने संञ्चालक गौतमले बताए ।

पसल उद्धघाटनलाई सम्बोधन गर्दै सागर पाईप एण्ड फिटिङ्ग बाट आएका अरविन्द झाले यो पसल हामीले प्रदेश नं।२ लाई केन्द्रीत गदै खोलेका छौ । प्रदेश नं।२ का विभिन्न जिल्लाहरुमा सबै सामान पठाउने र पा¥उने भएकाले यो पसल मात्र नभई डिस्टिबियुटरको रुपमा पनि संञ्चालन ल्याएको झाले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *