ग्लोबल टिभि
मङ्लबार, जेष्ठ १७, २०७९
0
जेठ १७-साताको तेस्रो दनि (मंगलबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। सोमबार तोलामा २०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार २०० रुपैयाँले नै घटेको हो।
मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९८ हजार रुपैयाँ प्रततिोला पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ प्रततिोला पुगेको छ।
यसअघि सोमबार छापावाल सुनको मूल्य ९८ हजार २०० र तेजाबी सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ प्रततिोला पुगेको थयिो।
मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गरिावट आएको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रततिोला १ हजार २७० रुपैयाँ पुगेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सोमबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रततिोला १ हजार २८५ रुपैयाँ पुगेको थीयो।
Post Views: 388
Leave a Reply